श्रद्धान्जलीका लागि सातवटै शव टुँडिखेलमा राखिने, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने « Khabarhub

श्रद्धान्जलीका लागि सातवटै शव टुँडिखेलमा राखिने, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका पूर्व मन्त्री अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याइएको छ ।

विहीवार दिउँसो विमानस्थलमा शव ल्याइए लगत्तै पोस्र्टमार्टममा लागि त्रिभुवन शिक्षण अस्पताल लगिएको थियो ।

शवको पोर्टमार्टम सकिएपछि श्रद्धान्जलीका लागि टुँडिखेल राखिने छ । त्यसका लागि टुँडिखेलमा शव राख्ने स्थान तयारी अवस्थामा राखिएको छ ।

टुँडिखेलमा मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने छ भने अधिकारीको शव पोखरा लैजाने र भोलि पोखरामै अन्त्येष्टि गरिनेछ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : २६ बजे

युक्रेनमा रुसको ठूलो हवाई आक्रमण, १० जनाको मृत्यु

किभ – रुसले युक्रेनका विभिन्न सहरहरूलाई लक्षित गरी गरेको भीषण

वीरगञ्ज नाकाबाट करिब आठ अर्बको दलहन आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै सात

आफ्नै घरको अमृत त्यागेर बजारको विषतिर झुक्दैछौँ हामी

काठमाडौं– हाम्रो समाजमा एउटा प्रचलित भनाइ छ– ‘घरकी मुर्गी दाल

सुदूरपश्चिम सरकारले अगाडि बढायो प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति

कांग्रेसले छाया सरकार गठन गरेको होइन : संसदीय दलका नेता आङ्देम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले ‘छाया