सिरियामा सामूहिक चिहान फेला « Khabarhub

सिरियामा सामूहिक चिहान फेला


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेटविरुद्ध लडिरहेका अमेरिका समर्थित सिरियाली कुर्दिस लडाकु नेतृत्वको फौजले इस्लामिक स्टेटको कब्जामा रहेको भूभागमा समूहिक चिहान फेला पारेका छन् ।

सिरियाको डिएर एजजोर प्रान्तको बघुज शहर नजिक इस्लामिक स्टेटबाट मारिएका दर्जनौँ याजिदीको शव गाडिएको अवस्थामा सिरियाली कुर्दिस लडाकु नेतृत्वको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफ फौजले सामूहिक चिहान फेला पारेको एसडीएफका कमाण्डर अदनान अफ्रिनले जनाएका हो ।

शवहरु पहिचान नै हुन नसक्ने गरी सडेको अवस्थामा रहेको बताइएको छ । यसैबीच बाघुज क्षेत्रमै एसडिएफले आफ्ना २४ लडाकुलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका आफ्ना लडाकुबारे अन्य विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : ४७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार