के हो स्वप्नदोष ? रोक्ने ७ सरल उपाय « Khabarhub

के हो स्वप्नदोष ? रोक्ने ७ सरल उपाय


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वप्नदोष आफैमा कुनै दोष वा कमजोरी होइन, यो एक प्राकृतिक प्रक्रिया हो । स्वप्नदोष शरीरको एक क्रिया मात्र हो ।

निन्द्रामा रहेका पुरुषको वीर्यपात हुने वा स्खलन हुनुलाई स्वप्नदोष भनिन्छ ।

यसलाई अंग्रेजीमा स्पर्माटोरिया भनिन्छ । सामान्य अवस्थामा स्वप्नमा स्त्रीसंग संभोग गरेको देख्दा वा कल्पनाले पुरुषलाई चरम आनन्द दिने र यसैले वीर्यपात गराउने हुन्छ । स्वप्नदोष कल्पना वा स्वप्नमा हुने स्त्रीभोगका कारणले मात्र हुने गर्दछ ।

कसरी रोक्ने ?

सुरमा नै भनिएको छ, स्वप्नदोष आफैमा कुनै दोष वा कमजोरी होइन । यसले शरीरमा कुनै ठुलो असर पार्दैन । तर पनि स्वप्नदोष रोक्नु वा हटाउनु उत्तम हुन्छ । यसका लागी संयमित आहार, योगासन, ध्यान र सात्विक विचारमा बढि जोड दिनुपर्छ । स्वप्नदोष हटाउने उपाय यस्ता छन् :

१. पेट र ढाडको तल्लो भाग तातो पानीले सेक्दा स्वप्नदोषबाट मुक्ति पाइन्छ ।
२. तारेको र मसालायुक्त खानेकुरा नखाने, माछामासुको सेवन कम गर्ने ।
३. सकेसम्म झोलीलो खानेकुरा खाने फलफूलको जुस प्रशस्त पिउदा पनि स्वप्नदोष रोकिन्छ ।
४. शारीरीक रुपमा दैनिक व्यायाम गर्दा पनि स्वप्नदोष हुन पाउदैन ।
५. कामुक पुस्तक र फिल्मबाट टाढा रहने साथै धेरै हस्तमैथुन नगर्ने ।
६. भिटामिन बीयुक्त खानेकुरा खाने गर्दा पनि स्वप्नदोष हट्छ ।
७. ६ ग्राम प्याजको रसमा गाईको घ्यु र मह फिटेर खादा पनि स्वप्नदोषबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ५१ बजे

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ