दोस्रो दिन कति कमायो अक्षयको ‘गुड न्यूज’ ले? « Khabarhub

दोस्रो दिन कति कमायो अक्षयको ‘गुड न्यूज’ ले?


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार, करीना कपूर, कियारा आडवाणी र दिलजीत दोसाँझको शीर्ष भूमिका रहेको फिल्म ‘गुड न्यूज’ ले दोस्रो दिनमा राम्रो व्यापार गरेको छ ।

फिल्मले पहिलो दिन १७ करोड ५० लाख भारुको कलेक्सन गरेको थियो भने दोस्रो दिन २५ करोडभन्दा बढी कमाइ गर्न सफल भएको छ ।

फिल्मले २ दिनमै ४० करोड भारु कमाएको भारतीय मिडियाले जनाएका छन् । फिल्मको आइतवार व्यापार थप बढ्ने अनुमान गरिएको छ ।

फिल्मले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्म अक्षय कुमारको फिल्ममध्ये सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्ने धेरैले अनुमान गरेका छन् ।

फिल्मको कन्सेप्टलाई धेरैले मन पराएका छन् । यस वर्ष अक्षय कुमारका ४ फिल्म रिलिज भए । ती चारै फिल्मले बक्स अफिसमा सफल भएका छन् । यद्यपि ‘गुड न्यूज’ अहिले रिलिजका क्रममा छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : १० बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल