नेहा कक्करले बाथरुममा डान्स गरेको भिडियो भाइरल « Khabarhub

नेहा कक्करले बाथरुममा डान्स गरेको भिडियो भाइरल


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी क्युट गायिका नेहा कक्करका लाखौँ फ्यान छन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् ।

सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहने गर्छिन् । उनी आफ्ना तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गर्ने गर्छिन् । हालै नेहाले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । जुन भिडियोमा उनी बाथरुममा नाच्दै गरेको देख्न सकिन्छ ।

‘हौली हौली’ गीतलाई नेहा कक्कर र गैरी सन्धुले गाएका छन् । नेहाले यो गीत गाएर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् ।

नेहाले ‘हौली हौली’ गीतमा नाचेको भिडियो शेयर गर्दै फ्यानलाई कस्तो लाग्यो भनेर सोधेकी छिन् । उक्त भिडियोमा फ्यानले थुप्रै प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : ४० बजे

मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँ : मुख्यमन्त्री यादव

चन्द्रपुर– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट

मतदानपछि नीतिले लेखिन्– सबैभन्दा प्यारो मेरो देश नेपाल

काठमाडौं – मोडल तथा नायिका नीति शाहले मतदान गरेकी छन्

दीपाश्रीले मोरङबाट गरिन मतदान, रचानाले पहिलो पटक खसालिन् मत

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला र गायिका रचना

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

 काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन्

मतदानपछि रेखाले भनिन् – मिलेर, मिलाएर देश बनाउन शुभकामना

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी नायिका रेखा