निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोजमा रिलिज हुने | Khabarhub Khabarhub

निश्चल र स्वस्तिमाको ‘घामड शेरे’ असोजमा रिलिज हुने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हेमराज बिसीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘घामड शेरे’ कोे छायांकन सकिएको छ । झण्डै ३८ दिन लगाएर यो फिल्मको छायांकन सकिएको निर्माण टिमले जानकारी दियो ।

निश्चल बस्नेत र स्वस्तिमा खड्काको शीर्ष भूमिका रहेको यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको बताइएको छ । सुष्मा निरौला, लोकेन्द्र लेखक लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्मले आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ ।

यो मितिमा दुई नेपाली फिल्म ‘सरौतो’ र ‘लभ डायरिज’ पनि प्रदर्शन हुने चर्चा छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  २ : ०७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ