देशभरका सरकारी विद्यालयमा अब निःशुल्क प्याड पाइने « Khabarhub

देशभरका सरकारी विद्यालयमा अब निःशुल्क प्याड पाइने


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अब सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध हुने भएको छ ।

विद्यालयमा अध्ययन गर्ने किशोरीले महिनावारी भएको बेला प्रयोग गर्नेगरी सरकारले देशका सबै सरकारी तथा सामुदायिक विद्यालयमा निःशुल्क प्याड उपलब्ध गराइने घोषणा गरेको हो ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय तहमा अध्ययन गर्ने किशोरीलाई लक्षित गरी निःशुल्क प्याड वितरणका लागि रकम विनियोजन गरिएको बताएका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ४ : ५६ बजे

बाढीका बेपत्ताका आफन्तले कुशको शव बनाएर गर्न थाले दाहसंस्कार

काठमाडौं– रसुवा बाढीमा परि बेपत्ता भएकाहरूका आफन्तहरूले कुशको शव बनाएर

रसुवाको टिमुरेदेखि घट्टे खोलासम्मको किनारमा भेटिए १०५ शव

काठमाडौं- गत बुधबारको भीषण बाढीका कारण सबैभन्दा ठूलो क्षति व्यहोरेको

नेपाल प्रहरी अस्पतालमा सम्पर्कविहीनका आफन्तले डिएनए प्रोफाइलिङ गर्नसक्ने

काठमाडौं– नेपाल प्रहरी अस्पतालले रसुवाको भोटेकोशीको बाढीमा मृत्यु भएका नेपाली

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घद्वारा एक करोड एक लाख सहयोग

काठमाडौं– नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले रसुवाको भोटेकोशी बाढीबाट

तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन