जनता आवासका लागि ४ अर्ब ३० करोड बिनियोजन « Khabarhub

जनता आवासका लागि ४ अर्ब ३० करोड बिनियोजन


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सकारले जनता आवास निर्माण अन्तर्गत ३० हजार घर निर्माण गर्न ४ अर्ब ३० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नागरिकको मौलिक हकका रुपमा रहेको अतिरिक्त आवासको हक सुनिश्चित गर्न जनता आवास, सुरक्षित आवास, वस्ती स्थान्तरण लगायतका कार्यक्रमहरु अगाडी बढाउने भएको छ ।

सरकारले काठमाडौं उपत्यकामा मेट्रो र मोनोरेल सञ्चालनसम्बन्धी कार्य अगाडि बढाउन आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७० करोड रुपैयाँ बिनियोजन गरेको छ ।

बुधबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकामा तथा देशका अन्य शहरमा मेट्रो तथा मोनो रेलको संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको बताए ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै