रारा मुख्य पर्यटकीय गन्तब्य बनाइने, ग्रामिण क्षेत्रमा केबल कार | Khabarhub Khabarhub

रारा मुख्य पर्यटकीय गन्तब्य बनाइने, ग्रामिण क्षेत्रमा केबल कार


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७५/७६का लागि २ अर्ब ६८ करोड रुपैयाँ छुट्टाएको छ।

मुगु जिल्लामा अवस्थित रारा ताललाई देशकै मुख्य पर्यटकीय गन्तब्य बनाउनुका साथै महाभारत लेकमा शीतल पर्यटकीय गन्तब्य निर्माण गरिने भएको छ ।  पर्यटन प्रवर्द्धनकालागि सरकारले पहाडी क्षेत्रमा केवल कार संचालनलाई प्राथमिकतामा राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लक्षित पहिचान भएका र पहिचना गरिने नयाँ गन्तब्यमा सडक, अन्तर्रष्ट्रिय सभा हल लगायतका पूर्वाधार विकासमा उल्लेख व्यवस्था गरिएको छ ।

पर्वतीय, कृषि, धार्मिक पर्यटन, साहासिक पर्यटन लगायतलाई एकीकृत रुपमा विकास गरी पश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङसम्म जोडिने हरित मार्ग निर्माण गरिने छ। सरकारले आन्तरिक पर्यटनलाई मुख्य प्राथमिकता दिँदै पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ६ : १८ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने