सर्लाहीमा गोली चल्यो, मन्दिर निर्माणमा संलग्न मजदुर घाइते « Khabarhub

सर्लाहीमा गोली चल्यो, मन्दिर निर्माणमा संलग्न मजदुर घाइते


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिकामा गोली चलेको छ । गोली लागेर मन्दिर निर्माणमा संलग्न मजदुर घाइते भएका छन् ।

घाइते हुनेमा लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयन महतो छन् ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुईजना व्यक्तिले मन्दिर निर्माण क्षेत्रमा कार्यरत महतोमाथि गोली प्रहार गरेका हुन् ।

अहिले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : १८ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी