दाङका मुख्य न्यायाधीश सुवेदी उच्च अदालत पाटन सरुवा « Khabarhub

दाङका मुख्य न्यायाधीश सुवेदी उच्च अदालत पाटन सरुवा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – न्यायपरिषद्ले उच्च अदालत दाङका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटन सरुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको परिषद्को बैठकले सुवेदीलाई पाटन सरुवा गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रारको जिम्मेवारीसमेत सम्हालिसकेका सुवेदी २०७४ साल माघ ११ गते दाङको मुख्य न्यायाधीशमा रुपमा सपथ लिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  २ : ४६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको