सरकारले अराजकता मच्चाउन खोजेको कांग्रेस नेता महतको आरोप « Khabarhub

सरकारले अराजकता मच्चाउन खोजेको कांग्रेस नेता महतको आरोप


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा अराजकता मच्चाउन खाजेको आरोप लगाएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा महतले देशमा घटेका पछिल्ला घटनाले ओलीले देशलाई अराजकतातिर लैजान खोजेको जिकिर गरे ।
महतले नेपालमा कानूनी शासन लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेस नै चाहिने बताए ।

विश्वभर असफल भइरहेको कम्युनिस्ट सिद्धान्तले नेपाललाई विकसित राष्ट्र बनाउन छ भन्ने परिकल्पानासम्म पनि गर्न नसकिने उल्लेख गरे ।

‘कांग्रेस प्रचारमुखी नभएर काममुखी भएको छ’, उनले भने, ‘कम्युनिस्टहरुले कामलाई बेवास्ता गर्दै प्रचारप्रसार तिर लागेको छ’ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ४५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन