ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्कोः नेता राई « Khabarhub

ज्ञानेन्द्र शाहीमाथिको आक्रमण पञ्चायती शैलीको झल्कोः नेता राई


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणले पञ्चायती शैलीको झल्को दिएको बताएका छन् ।

बुटवलमा आयोजित कार्यक्रममा नेता राईले भ्रष्टाचार विरोधी अभियन्ता शाहीमाथि शनिबार चितवनमा भएको आक्रमणले आफूलाई पञ्चायतमा भएको आक्रमणको सम्झना गराएको बताए ।

भ्रष्टाचार र घुसखोरी वर्तमान सरकारका पालामा बढेको आरोप लगाउँदै उनले यसको न्यूनीकरण नभए जनता निरास भएर सडक संघर्षमा उत्रिने चेतावनी दिए ।

उनले पार्टी सरकारमा रहेको भएपनि सरकारका गलत कार्यको विरोध गर्न आफूहरुलाई कुनै नैतिक संकट नभएको पनि बताएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरुलाई नियन्त्रण नगर्न नसके त्यसले लोकतन्त्रलाई असर पुग्ने चेतावनी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ५१ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको