आफ्नै पार्टीका नेताबाट कुटिए जनप्रतिनिधि | Khabarhub Khabarhub

आफ्नै पार्टीका नेताबाट कुटिए जनप्रतिनिधि


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढंगा, चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई आफ्नै पार्टीका नेताले कुटपिट गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नेता अशोककुमार थापाले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन् ।

पार्टीको आन्तरिक विवादमा जिल्ला कमिटीका सचिवालय सदस्य थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएका हुन् ।

शनिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं.२ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद भएको र त्यही क्रममा थापाले बस्नेतमाथि गिलास प्रहार गरेका हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ०५ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र