आफ्नै पार्टीका नेताबाट कुटिए जनप्रतिनिधि « Khabarhub

आफ्नै पार्टीका नेताबाट कुटिए जनप्रतिनिधि


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– ओखलढंगा, चिसंखुगढी गाउँपालिका–२ का वडा अध्यक्ष नरेन्द्र बस्नेतलाई आफ्नै पार्टीका नेताले कुटपिट गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला नेता अशोककुमार थापाले जनप्रतिनिधिमाथि कुटपिट गरेका हुन् ।

पार्टीको आन्तरिक विवादमा जिल्ला कमिटीका सचिवालय सदस्य थापाले बस्नेतमाथि गिलास प्रहार गरी घाइते बनाएका हुन् ।

शनिबार बेलुका पार्टीको कार्यक्रम सकेर वडा नं.२ स्थित पोखरेमा खाजा खाने क्रममा विवाद भएको र त्यही क्रममा थापाले बस्नेतमाथि गिलास प्रहार गरेका हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई