वार्षिक साढे २३ खर्ब रुपैयाँको सामान उपभोग गर्छन् नेपाली « Khabarhub

वार्षिक साढे २३ खर्ब रुपैयाँको सामान उपभोग गर्छन् नेपाली


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा उत्पादन हुने बस्तुको उत्पादन हुन छाडेपछि नेपालको परनिर्भरता बढ्दै गएको छ । कृषि प्रधान देश भनिए पनि नेपालमै खपत हुने चामल, मकै लगाएतका खाद्यबस्तु समेत विदेशबाट आयात हुँदा हरेक वर्ष व्यापारघाटा समेत बढ्दै गएको छ ।

सरकारी तथ्याङ्कअनुसार नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन् ।

यसमध्ये गत आर्थिक वर्षमा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँ बराबरका वस्तु आयात भएको छ ।

नेपालीले खपत गर्ने वस्तु विश्वका १ सय ४४ मुलुकबाट आयात हुने गरेको भए पनि सबैभन्दा धेरै भने भारतबाट आयात हुने गरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ८ : १३ बजे

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा

काठमाडौँका अतिक्रमित ३०२ रोपनी जग्गा सरकारको नाममा ल्याइयो

काठमाडौँ– सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल