कोट लगाउने सल्लाह सुनेपछि भाइ बेहोस « Khabarhub

कोट लगाउने सल्लाह सुनेपछि भाइ बेहोस


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साथीको विवाह पार्टीमा जाने बेला कुन लुगा लगाउनु भनेर घनेन्द्र अलमलमा परेको थियो ।

हुनपनि उसलाई आफ्नो हितैसीको विवाहमा निक्कै हर्ताकर्ता बन्नु थियो । बेहुलीका साथीहरुलाई सोल्टिनी भन्दै जिस्काउने उसको पहिल्यैदेखिको योजना पनि थियो ।

यो योजना पूरा गर्न विवाहमा आउने सबैको ध्यान आफूतिर कसरी केन्द्रित गर्न सकिन्छ भनेर ऊ चिन्तामा बसिरहेको थियो । यही बेला उसकी दिदी घरमा आइन ।

दिदीसँग पनि घनेन्द्रसँग जस्तै व्यवहार गर्थ्यो । अनि उसले आफूलाई आइडिया दिने दिदीका अघि निक्कै समझदार भएर उभियो र भन्यो :

घनेन्द्र : दिदी एउटा कुरा सोध्नुथियो ?

दिदी : सँधै उटपट्याङ कुरा गर्ने भाइको सोझो पन देखेर दिदी पनि चकित भइन अनि भनिन् । के भयो भन त ।

घनेन्द्र : आज म मेरो साथीको बिहेमा जानुछ । सबैलाई आकर्षित बनाउने लुगा लगाउनु छ । म कुन कोट लगाएर जाऊँ ।

दिदी : मैले भनेको मान्छस भने सबैले तँलाई मज्जाले हेर्छन् । यसो गर तँ पेटिकोट लगाएर जा ।

दिदीको कुरा सुनेर हँसिलो अनुहार लगाएको घनेन्द्र लगत्तै बेहोस भयो । ऊ साथीको बिहे सक्किउँन्जेलसम्म नै उठेन ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  २ : ०५ बजे

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री

बालेन क्याबिनेटबारे रास्वपा बैठकमा कुरै भएन, नेताहरू भन्छन् : सभापति र वरिष्ठ नेतालाई थाहा होला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने

विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोबास गर्ने

परिषद्का कर्मचारीलाई कामबाट नहटाउन आदेश

 काठमाडौं– श्रम अदालतले समाज कल्याण परिषद्बाट हटाइएका १४ अस्थायी कर्मचारीलाई कामबाट