प्रेममा इमान्दार हुन्छन् यस्ता युवती, छोड्दैनन् पार्टनरको हात « Khabarhub

प्रेममा इमान्दार हुन्छन् यस्ता युवती, छोड्दैनन् पार्टनरको हात


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

प्रेम महशुस गर्ने विषय हो । कसैको अनुहार, रंग, उचाइ र अन्य कुराले प्रेमलाई खासै प्रभाव पार्दैन । दुई जना पार्टनरबीचको भावनात्मक एकता नै प्रेम हो ।

प्रेम हेरकबीच हुन्छ । आमावुवाले छोराछोरी, दाजु भाइ र दिदीबहिनबीचको आत्मियतामा प्रेम रहेको हुन्छ ।

तर आज हामी यहाँ पुरुषले महिलालाई र महिलाले पुरुषलाई गर्ने प्रेमबारे केही चर्चा गर्दै छौं ।

केही युवाहरु युवतीको अनुहार र शरीर तथा केही युवतीहरु युवाको अनुहार र व्यक्तित्व हेरेर प्रेममा पर्ने गर्छन् । केहीले भने सोच विचार गरेर नै प्रेममा पर्छन् ।

तर कोही पहिलो भेटमै प्रेममा पर्छन् । नामको शुरुवाती अक्षरबाट उनीहरुको स्वभाव कस्तो हुन्छ भन्ने थाहा हुने विभिन्न खालका मान्यताहरु रहेका हुन्छन् ।

तपाईसँग भेट भएकी युवतीको नामको अगाडिको अक्षरबाट थाहा पाउनुस् उनी कस्ती स्वभावकी हुन् थाहा पाउनुस्–

A नामका युवती
पहिलो अक्षर A हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : १७ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल