प्रेममा इमान्दार हुन्छन् यस्ता युवती, छोड्दैनन् पार्टनरको हात « Khabarhub

प्रेममा इमान्दार हुन्छन् यस्ता युवती, छोड्दैनन् पार्टनरको हात


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

प्रेम महशुस गर्ने विषय हो । कसैको अनुहार, रंग, उचाइ र अन्य कुराले प्रेमलाई खासै प्रभाव पार्दैन । दुई जना पार्टनरबीचको भावनात्मक एकता नै प्रेम हो ।

प्रेम हेरकबीच हुन्छ । आमावुवाले छोराछोरी, दाजु भाइ र दिदीबहिनबीचको आत्मियतामा प्रेम रहेको हुन्छ ।

तर आज हामी यहाँ पुरुषले महिलालाई र महिलाले पुरुषलाई गर्ने प्रेमबारे केही चर्चा गर्दै छौं ।

केही युवाहरु युवतीको अनुहार र शरीर तथा केही युवतीहरु युवाको अनुहार र व्यक्तित्व हेरेर प्रेममा पर्ने गर्छन् । केहीले भने सोच विचार गरेर नै प्रेममा पर्छन् ।

तर कोही पहिलो भेटमै प्रेममा पर्छन् । नामको शुरुवाती अक्षरबाट उनीहरुको स्वभाव कस्तो हुन्छ भन्ने थाहा हुने विभिन्न खालका मान्यताहरु रहेका हुन्छन् ।

तपाईसँग भेट भएकी युवतीको नामको अगाडिको अक्षरबाट थाहा पाउनुस् उनी कस्ती स्वभावकी हुन् थाहा पाउनुस्–

A नामका युवती
पहिलो अक्षर A हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ३ : १७ बजे

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मोरङमा एमाले र राप्रपाका दर्जन बढी कार्यकर्ता कांग्रेस प्रवेश

मोरङ – आफ्नो चुनावी प्रचार कार्यक्रममा रहेका नेपाली कांग्रेसका नेता