सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा | Khabarhub Khabarhub

सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा–ईलाका प्रहरी कार्यालय महेसपुर पतारको हिरासत कक्षबाट ८ जना थुनुवा भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहा मातहत रहने सो ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकले कमाण्ड गर्दै आएका छन् ।

फरार भएका अभियुक्तहरुलाई विभिन्न एरियामा चेकपोइन्ट राखेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ७ : ५० बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको