सशस्त्र प्रहरीका घुमुवा ५५ सय घुससहित पक्राउ « Khabarhub

सशस्त्र प्रहरीका घुमुवा ५५ सय घुससहित पक्राउ


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सशस्त्र प्रहरीबाट घुमुवाको रुपमा (सादा पोषाक)मा परिचालित प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

भारतबाट प्याज ल्याउने व्यापारी तथा स्थानीय जनतासँग लिएको ५ हजार ५ सय रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान विश्वासलाई विराटनगर महानगरपालिका–११ बसपार्कबाट पक्राउ परेका हुन् ।

मोरङको ग्रामथान तेतरिया घर भएका विश्वास सशस्त्र प्रहरीको विराटनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी) बखरीमा कार्यरत थिए ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ४ : ०७ बजे

निर्वाचन गराउन आयोग सबै हिसाबले तयार छः प्रमुख आयुक्त भण्डारी

काठमाडौं – निर्वाचन आयोग नेपालका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

साताको कार्टुन – कांग्रेसमा पूर्णबहादुरको तौल !

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाली कांग्रेस

कहाँ चुक्यो कर्णाली याक्स ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन १ मा चौथो

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला – जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र