डीआइजी आशा सिंह एआइजीमा बढुवा सिफारिस « Khabarhub

डीआइजी आशा सिंह एआइजीमा बढुवा सिफारिस


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीकी डिआइजी आशा सिंह एआइजी बढुवाका लागि सिफारिस भएकी छिन् ।

वरिष्ठ स्त्री रोग विशेषज्ञ रहेकी डा. सिंह प्राविधिक प्रहरी उप–समूह अन्तर्गत रिक्त रहेको एआईजीमा बढुवा भएकी हुन् ।

गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले सिंहलाई सोमबार एआईजीमा बढुवा सिफारिस गरेको हो । बढुवा समितिका अध्यक्ष गृहसचिव प्रेमकुमार राई थिए भने सदस्य सचिव प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल रहेका थिए ।

प्रहरी अस्पताल महाराजगंञ्जमा कार्यरत उनलाई बढुवा सिफारिस समितिले एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको हो।

अस्पतालकी मेडिकल डाइरेक्टर एआइजी दुर्गा थापा नियमित अवकासमा गएपछि प्रहरीमा प्राविधिक तर्फको एआइजी पद रिक्त थियो।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : १० बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा