लगानी सम्मेलन: पूर्वाधार विकासमा एनआरएनले गर्‍यो १० अर्बको सम्झौता | Khabarhub Khabarhub

लगानी सम्मेलन: पूर्वाधार विकासमा एनआरएनले गर्‍यो १० अर्बको सम्झौता


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपालको पूर्वाधार विकासका लागि १० अर्ब रुपैयाँ लगानी सम्झौता गरेको छ ।

शुक्रबार र शनिवार काठमाडौंमा भएको लगानी सम्मेलनमा एनआरएनले १० अर्व रुपैयाँ लगानी गर्ने सरकारसँग सम्झौता गरेको हो ।

एनआरएनका अध्यक्ष भवन भट्टका अनुसार, विभिन्न देशमा छरिएर रहेका नेपालीहरुले पुँजी संकलन गरेर कोष बनाउने र त्यही कोषबाट नेपालको पूर्वाधार विकासमा लगानि गरिने छ ।

सरकार सँग भएको सम्झौता अनुसार, एनआरएनले म्युचुअल फण्ड, भेञ्चर क्यापिटल, इन्भेष्टमेन्ट कम्पनीलगायतको मोडालिटीमा लगानी गर्ने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : १७ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ