प्रहरीमा महिलाको उजुरी– सौतेलो छोराले ममाथि करणी गर्‍यो « Khabarhub

प्रहरीमा महिलाको उजुरी– सौतेलो छोराले ममाथि करणी गर्‍यो


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषामा एक युवक आफ्नी सौतेली आमामाथि करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

आफ्नी २८ वर्षीया सौतेली आमालाई करणी गरेको अभियोगमा बिहारी नगरपालिका–५ का एक २५ वर्षीय युवा पक्राउ परेका हुन् ।

महिलाको उजुरीका आधारमा युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

छानबिनको क्रममा मात्रै प्रहरीले पक्राउ परेका युवक उजुरीकर्ता महिलाका सौतेलो छोरा भएको फेला पारेको हो ।

प्रहरीले युवकमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ७ : १२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।