ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति, किमसँग गोप्य वार्ता « Khabarhub

ट्रम्प बने उत्तर कोरिया पुग्ने पहिलो अमेरिकी राष्ट्रपति, किमसँग गोप्य वार्ता


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोन उनबीच कोरियाली सीमा क्षेत्रमा भेटवार्ता भएको छ ।

उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्र डीएमजेडमा उनीहरुबीच भेट भएको हो ।

डीएमजेड अर्थात डिमिलिट्राइज्ड जोन(सीमा क्षेत्र) उत्तर र दक्षिण कोरियालाई विभाजित गर्ने असैन्यकृत क्षेत्र हो ।

यो अभूतपूर्व भेटवार्ता ट्रम्पले अचानक किम जोन उनसँग डीएमजेडमा भेट्ने प्रस्ताव गरेपछि भएको हो ।

भेटवार्तासँगै ट्रम्प उत्तरकोरियाली भूमिका टेक्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । उनी उत्तर कोरियाको भूमिमा २० पाइला हिँडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

सीमा क्षेत्रमा ट्रम्प पुगेपछि उनलाई स्वागत गर्न किम पुगेका थिए र उनीहरु सँगसँगै उत्तर कोरियाली भूमिमा हिँडेका थिए । त्यसपछि किम र ट्रम्पबीच एक्लाएक्लै वार्ता भएको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १ : ४४ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले