विराटनगरमा वर्षापछि सर्पदंशका बिरामी बढे « Khabarhub

विराटनगरमा वर्षापछि सर्पदंशका बिरामी बढे


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रादेशिक अस्पतालमा कोशी, विराटनगरमा वर्षापछि सर्पको टोकाइका बिरामीको चाप बढ्न थालेको छ ।

वर्षाका कारण बाढी र डुवानका कारण १५ दिनअघिदेखी सर्पले डसेका बिरामीको चाप बढ्दै गएको अस्पतालले जनाएको छ ।

अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले डसेका बिरामीको उपचार भएको बताए ।

विराटनगरमा गतवर्ष समयमै उपचार नपाउँदा गत वर्ष सर्पले डसेको दुईजनाको मृत्यु भएको थियो । वर्षामा सर्पको टोकाइबाट बच्न समयमै सर्तकता अपनाउनु पर्ने डा ज्ञावलीको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ७ : २८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल