बाँध बगाएपछि सिँचाइ सुविधाबाट बञ्चित « Khabarhub

बाँध बगाएपछि सिँचाइ सुविधाबाट बञ्चित


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा– डोल्पामा निरन्तरको वर्षापछि आएको बाढीले सिँचाइ कुलाको बाँध बगाएको छ ।

बाढीले त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने धुमा सिँचाइ कुलोको २० मिटर बाँध बगाएको हो । त्रिपुराकोटका १ सय घरधुरीले प्रयोग गर्दै आएको सिँचाइ कुलोको बाँध बगाएपछि कृषक सिँचाइ सुविधाबाट बञ्चित भएका छन् । बाँधको पुनःनिर्माणका लागि रु पाँच लाख रकम लाग्ने अनुमान गरिएको स्थानीयवासी दिलबहादुर विष्टले बताए ।

यस सिँचाइ कुलोबाट माथिल्लो धुमा, घारी धुमी, तल्लो धुमा, सिमलगायत सिञ्चित हुँदै आएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  २ : ५४ बजे

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा