पिंक बिकिनीमा समुद्रमा देखिइन् मोनी राय, भाइरल बने तस्वीर « Khabarhub

पिंक बिकिनीमा समुद्रमा देखिइन् मोनी राय, भाइरल बने तस्वीर


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री मोनी राय केवल आफ्नो अभिनयका कारण मात्र चर्चामा आउँदैनिन् । उनी आफ्नो फेसन सेन्सका कारण पनि चर्चामा छिन् । चाहे परम्परागत होस् या वेस्टर्न, उनी खुबै ग्ल्यामर देखिन्छिन् ।

मोनी राय आजभोलि थाइल्याण्डमा छिन् । उनले थाइल्याण्डमै आफ्नो ३४ औँ जन्मदिन मनाएकी थिइन् ।

मोनी प्रायः सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिने गर्छिन् । उनले केही तस्वीर शेयर गरेकी छिन् । ती तस्वीरमा मोनी समुद्रमा पिंक बिकिनीमा देखिन्छिन् ।

यी तस्वीरलाई लिएर फ्यानले सुन्दर कमेन्ट गरेका छन् । टिभीबाट बलिउडमा गएकी मोनी स्टारर ‘मेड इन चाइना’ हालै रिलिज भएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : १७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै