साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा « Khabarhub

साउथह्याम्प्टनलाई हराउँदै म्यानचेस्टर सिटी क्वार्टरफाइनलमा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्यानचेस्टर सिटी लिग कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

लिग अन्तर्गत मंगलबार राति भएको खेलमा साउथह्याम्प्टनलाई ३–१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले क्वार्टरफाइलनको यात्रा पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा थप एक गोल गरे जित पक्का गरेको थियो । सिटीका लागि निकोलास ओटामेन्डीले २० औँ तथा सर्जियो अग्युरोले ३८ औँ मिनेटमा गोल गरेर पहिलो हाफमा २–० को अग्रता दिलाए । यस्तै ५६ औँ मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीको अग्रता ३–० मा पुग्यो ।

साउथह्याम्प्टनका लागि ७५ औँ मिनेटमा ज्याक स्टीफेन्सले एक गोल फर्काए । मंगलबार राति नै भएको खेल मा बुर्टनलाई ३–१ ले पराजित गरेर लेस्टर सिटी तथा क्रावलीलाई ३–१ ले पराजित गरेर कोलचेस्टरले पनि अन्तिम ८ मा स्थान पक्का गरेका छन् ।

म्यानचेस्टर सिटी जारी प्रतियोगिताको साबिक विजेता टोली हो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ४० बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता