आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ? « Khabarhub

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरब सागरको उत्तर-पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवातको नेपालमा खासै ठूलो प्रभाव नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चक्रवात उत्तर-पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य भु-भागहरुमा आंशिक देखि सामान्य बदलि र पूर्वमा भु-भागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

कार्तिक १३ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी तथा मध्य भु-भागमा र पुर्वका पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली, बाकी भूभागमा आंशिक बदलि रहने देखिन्छ । देशका पश्चिमि भु-भाग तथा मध्य र पुर्वका पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

राती: देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पश्चिमी भू -भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रहने देखिन्छ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ४९ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका