अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते « Khabarhub

अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक जना घाइते


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– अज्ञात समूहको गोली प्रहारबाट रौतहटमा एक भारतीय नागरिक गम्भीर घाइेत भएका छन् ।

बुधबार साँझ गौर नगरपालिका–३ मा अज्ञात समूहको गोली प्रहारबाट भारतीय नागरिक अन्दाजी ४० वर्षीय विजय गुप्ता घाइते भएको प्रहरीले जनाएको छ ।

गुप्ताको पेटमा लागेको बताइएको छ । गोली लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पताल गौरमा उपचारका लागि लगिएको छ ।

रौतहटको विद्युत प्राधिकरणको कार्यालयनजिकै गोली चलेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ०२ बजे

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि