चिसोमा सुन्तला खानुको फाइदा « Khabarhub

चिसोमा सुन्तला खानुको फाइदा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य र फुर्तिलो रहन दैनिक फलफूल पनि खानुपर्ने हुन्छ । फलफुलमा हुने रसले शरीरलाई निकै फाइदा गर्छ । फलफुलमा पानीको मात्रा अधिक हुने भएकाले पानी कम खाने व्यक्तिका लागि पनि फलफुल खानु फाइदाजनक छ ।

अझै चिसोको समयमा मानिसहरु पानी कम खान्छन् । पानी कम खादा शरीरलाई असर पर्छ । त्यसैले चिसोको समयमा फलफुल खानुपर्छ ।

जाडोयाममा पाइने मौसमी फलफुल हो सुन्तला । त्यसैले आज हामी तपाईलाई सुन्तला खानुको फाइदाबारे जानकारी दिदैछौं ।

पेट सम्बन्धि समस्या
सुन्तला खादा पेट सम्बन्धि रोग लाग्नबाट बचाउँछ । सुन्तलाले अल्सरको संक्रमण कम गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
सुन्तलाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै उपयोगि छ । सुन्तलाले तपाईको शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

मोटोपना कम गर्न
सुन्तलाको सेवनले मोटोपना कम गराउँछ । त्यसैले तपाई अत्याधिक मोटो हुनुहुन्छ भने सुन्ताला खानुस् ।

आँखालाई फाइदा
सुन्तलामा हुने भिटामिनले आँखालाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउँछ ।

कफ निकाल्न
तपाईको घाटीमा कफ जमेको छ ? जसले गर्दा तपाईलाई असहज महसुस हुन्छ । यदी यस्तो समस्या भएमा सुन्तला खानुस् । सुन्तलाले तपाईको घाँटीमा हुने कफ निकाल्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : १४ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार