मेस्सीको गोलमा बार्सिलोना विजयी | Khabarhub Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला—लीगामा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आसीडी एसपान्योललाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १३ अंकको स्पष्ट अग्रता बाएको छ ।
बार्सिलोनाले एसपान्योललाई २—० गोल अन्तरले पराजित गरेको हो ।

७० मिनेटसम्म गोलरहति खेलेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी ७१ औंख मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले ८९ औ्रं मिनेृटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २—० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना ६९ अंकसहित ला—लीगाको शीर्ष स्थानमा पुगेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ भने तेस्रो स्थानको रियल मड्रिडको ५४ अंकरहेको छ ।১

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ०० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

पर्यटकको रोजाइमा महाकाली पुल

बेदकोट– कञ्चनपुरको महाकाली नदीमाथि निर्माण भएको चार लेनको पक्की पुल

इलामको सन्दकपुर क्षेत्रमा हिमपात

मंगलबारे– इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ ।

बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट विनियोजन भयो, कार्यान्वयन भएन

गलकोट– बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष

बराहक्षेत्रमा पर्यटकको सङ्ख्यामा वृद्धि

बराहक्षेत्र– पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि