गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द « Khabarhub

गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि वेदकोट नगरपालिकाले नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा एक साताका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जान समस्या भएसँगै नगरपालिकाले बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख अशोककुमार चन्दले गर्मीकै कारण विद्यार्थी बिरामी पर्ने र बेहोस हुन थालेको जानकारी आएपछि जेठ १७ गते देखि २४ गतेसम्मका लागि बिदा दिने निर्णय गरेको जानकारी दिए ।

विद्यालयको वार्षिकरुपमा उपलव्ध हुने बिदाबाट मिलान गर्ने गरी बिदा दिइएको उनले बताए । यसैगरी, भीमदत्त नगरपालिकाको शिक्षा समितिको शुक्रबार बसेको बैठकले समेत यही जेठ १९ देखि २४ गतेसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ७ : ४० बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना