वर्षापछि बनेपाको पुलबजार क्षेत्र डुवानमा « Khabarhub

वर्षापछि बनेपाको पुलबजार क्षेत्र डुवानमा


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– अविरल वर्षापछि बनेपास्थित पुलबजार क्षेत्र डुवानमा परेको छ ।

शनिवार विहानदेखि परेको वर्षापछिको बाडीले उक्त बजार क्षेत्र डुवानमा परेको हो । पुलबजार क्षेत्र ठूलो पानी पर्दा अधिकांश समय डुवानमा पर्ने गरेको छ ।

पनीको निकास पर्याप्त नभएको र भू माफियाले खोला मिचेका कारण बस्ती डुवानमा पर्ने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  २ : ४९ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको