‘संविधान अनूकुल ऐन बन्न सकेन’ « Khabarhub

‘संविधान अनूकुल ऐन बन्न सकेन’


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिँड्नु दरिद्र चिन्तन भएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिए । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : १६ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर