‘संविधान अनूकुल ऐन बन्न सकेन’ « Khabarhub

‘संविधान अनूकुल ऐन बन्न सकेन’


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले सम्बन्धित मन्त्रीले संविधान अनूकुल ऐन बनाउन नसकेको बताएका छन् । रिपोटर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रमममा उनले त्यसका कारण सरकारको विरोध बढ्दै गएको धारणा राखे ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले व्यक्ति खराब हुँदैमा सङ्घीयता र संविधान नै खराब हो भन्दै हिँड्नु दरिद्र चिन्तन भएको बताए ।

उनले भ्रष्टाचार नियन्त्रण गर्न सरकार चुकेको दाबी गर्दै वाइड वडीमा काङ्ग्रेसका नेता दोषी छन् भने कारवाही गर्न सरकारलाई चुनौती दिए । राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान संविधान संशोधनमा सरकारले ध्यान नदिएको आरोप लगाए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ४ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै