गोली प्रहारबाट रौतहटमा एक जना घाइते « Khabarhub

गोली प्रहारबाट रौतहटमा एक जना घाइते


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहटको गौरमा गोली प्रहारबाट एक भारतीय नागरिक गम्भीर घाइेत भएका छन् ।

गोली लागेर भारतको सिहोर घर भइ गौर नगरपालिका–२ बस्ने विजय गुप्ता घाइते भएका हुन् । उनलाई भारतकै नरेश राम र रजनीश पासवानले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गुप्ताको पेटमा गोली लागेको छ । गोली लागेर घाइते भएका गुप्ताको जिल्ला अस्पताल गौरमा उपचारका भइरहेको छ ।

बुधबार साँझ गौर नगरपालिका–३ स्थित विद्युत प्राधिकरणको कार्यालयनजिकै गोली प्रहार भएको थियो ।  घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ५ : ५९ बजे

बाजुराका दुई स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन

बाजुरा- बाजुराका नौ स्थानीय तहमध्ये जगन्नाथ र गौमुल गाउँपालिकाले १० शय्याका

रोकिएका विकासका काम अघि बढाउँछौँः मुख्यमन्त्री थापा मगर

हेटौँडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६