जोक्सः कक्षा टपरको जवाफ सुनेर शिक्षक ट्वाँ « Khabarhub

जोक्सः कक्षा टपरको जवाफ सुनेर शिक्षक ट्वाँ


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिक्षकले विद्यार्थीहरुलाई पढाइरहेका थिए । यतिकैमा प्रश्नोत्तरको पालो आयो । शिक्षकले सर्वप्रथम सँधै कक्षामा प्रथम हुने रुपेशलाई प्रश्न सोधे –

शिक्षक – रुपेश भन त २ मा २ गए कति बाँकी रहन्छ ?

रुपेश – सर, मैले हजुरको प्रश्न नै बुझिन

शिक्षक – मानौं तिमि सँग दुईवटा रोटी छ ती दुईवटै रोटी खायौ भने के बच्यो ?

रुपेश – तरकारी र अचार बच्यो सर

शिक्षक – ट्वाँ

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ११ : ०० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु