राजपा नेपालले खटायो ५२ जिल्लामा पर्यवेक्षक « Khabarhub

राजपा नेपालले खटायो ५२ जिल्लामा पर्यवेक्षक


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले पार्टीका गतिविधि चुस्त बनाउन ५२ जिल्लामा पर्यवेक्षक खटाएको छ ।

यही कार्तिक ८ गते बसेको राजपा नेपालको अध्यक्ष मण्डलको बैठकको निर्णय बमोजिम सबै जिल्लामा तदर्थ समितिको गठन गर्ने निर्णय गरेको हो ।

सोही बमोजिम मनोनित पर्यवेक्षकहरुलाई ५१ जिल्लामा खटाइएको संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीको अधिवेशन सम्पन्न नहुन्जेल सुम्पेको कार्य निर्वाह गर्न सवै मनोनित सदस्यहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : ३९ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको