नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम शुरु « Khabarhub

नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम शुरु


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु भएको छ ।

समारोहमा उद्घाटनअघि विभिन्न सांस्कृतिक प्रस्तुतिहरु भइरहेका छन् । सांगितिक समूह कुटुम्बले प्रस्तुती दिएको छ । समारोहमा हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको थियो ।

समारोहमा उच्चपदस्थ सरकारी अधिकारीहरु, पर्यटन व्यवसायी, संघ/संस्था, कलाकारहरुको उपस्थिति रहेको छ। केहीबेरमै राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।

समारोहका लागि विभिन्न देशबाट पर्यटनमन्त्रीहरुको सहभागीतासमेत रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ५ : ५१ बजे

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा

एमाले बैठकमा नेतृत्व परिवर्तनसम्बन्धी कुनै प्रतिवेदन पेश हुँदैन : पद्मा अर्याल

काठमाडौं- नेकपा एमालेकी सचिव पद्‍मा अर्यालले आइतबार बस्ने पार्टी सचिवालय