चितवनले गुमायो दोस्रो विकेट, देव खनाल आउट « Khabarhub

चितवनले गुमायो दोस्रो विकेट, देव खनाल आउट


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।

खेलमा चितवनले दोस्रो विकेट गुमाएको छ । खेलको २ ‌ओभर ३ बलमा चितवनका देव खनाल आउट भए । ९ बलको सामना गरेका उनले ६ रन बनाए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ५ : १५ बजे

ट्रम्प-सी-पुटिनको भेटमा के भयो कुराकानी ?

काठमाडौं- विश्वका तीन प्रमुख आणविक शक्ति राष्ट्रहरू अमेरिका, चीन र

चितवनले गुमायो दोस्रो विकेट, देव खनाल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत दोस्रो क्वालिफायर खेलमा अहिले

नेपालगञ्जको धम्बोजी-नन्दनी मिल सडक चार लेनमा विस्तार हुँदै

नेपालगञ्ज- बाँकेको नेपालगञ्जस्थित धम्बोजी चोकदेखि नन्दनी मिलसम्मको हुलाकी सडक चार लेनमा

बाढीपीडितलाई राहत र केरुङ नाका सञ्चालन गर्न चीन प्रतिबद्ध : अध्यक्ष वानमिङ

भक्तपुर- चिनियाँ वैदेशिक जनमैत्री सङ्घका अध्यक्ष याङ वानमिङले रसुवा र भोटेकोशी

शरद कपुरको कठिन समयमा सलमान र सोनुसँगै उभिए शाहरुख

काठमाडौं– एक समय बलिउडमा आफ्नो अभिनयबाट दर्शकमाझ परिचित बनेका अभिनेता