यौन जीवनलाई खुसी राख्न अपनाउनुस् यी उपाय « Khabarhub

यौन जीवनलाई खुसी राख्न अपनाउनुस् यी उपाय


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेमी प्रेमिका वा पति पत्नीबीचको सम्बन्धलाई राम्रो र सुमधुर बनाउने एउटा माध्य सहवास वा यौन क्रियाकलाप हो ।

पार्टनर आफूहरुबीचको यौन कर्म लामोसमय होस् भन्ने चाहने विभिन्न अध्यननहरुले समेत देखाएको छ । यौन क्रियाको आनन्दको लम्बाई तपाईं आफू र पार्टनरमा भर पर्ने कुरा हो ।

हुन त यस्तो लामो समय टिक्ने कुरा पोर्न हेरेर तपाईंको मनमा बसेको हुनसक्छ ।

तर वास्तविकता के हो भने प्रेम सम्बन्धलाई पूर्ण रूपमा स्थापित गर्नका लागि ३० मिनेट लाग्छ । यसमा व्यक्ति अनुसार समय थपघट हुनसक्छ ।

यौन कार्यका क्रममा केही मिनेटमा नै स्खलित हुनुहुन्छ भने यसले यौन जीवनलाई सुख दिँदैन । तपाई यौन कार्यबाट सन्तुष्ट भएपनि तपाईको पार्टनर सन्तुष्ट नभएको हनुसक्छ ।

दुबै जनाबीचको सन्तुष्टि हुन सकेन भने यौन जीवनमा समस्या देखा पर्न सक्छ । यौनका लागि विकल्प वा अन्य पार्टनरको खोजी हुने खतरा पनि रहन्छ । यसले गर्दा प्रेमी प्रेमीका बीचको सम्बन्धमा समस्या आउन सक्छ भने पति पत्नीबीच समस्या देखिए घरबार नै बिग्रने खतरा पनि रहन्छ ।

त्यसैले चाडो स्खलित हुने समस्या भएमा केही उपायहरु अपनाउ सकिन्छ–

फलफूल सागसब्जी खाने गर्नुस् । अध्ययनका अनुसार मांसाहारी भोजन गर्ने पुरुषका तुलनामा शाकाहारी पुरुषले लामो समय सेक्सको आनन्द उठाउन सक्छन् । फल र तरकारीबाट पाइने पौष्टिकताले उनीहरूलाई तागत र ऊर्जा प्रदान गर्छन् ।

सेक्स गर्नुअघि केरा खानुभयो भने लामो समय टिक्नुहुनेछ । केरामा पोटेसियम र ग्लुकोज हुन्छ र यसले तपाईंलाई सेक्सको पूरा आनन्द दिलाउँछ ।

अमलाको रस नियमित पिउने पुरुषको वीर्य क्षमता पनि बढ्छ अनि सेक्सको पनि आनन्द उठाउन मद्दत गर्छ । अमलामा जिन्क र आइरन भरपूर हुन्छ ।

सम्भोगअघि स्ट्रबेरी खानुभयो भने लामो समय सेक्स गर्न सक्नुहुन्छ ।

यसका अलावा चिनी र चुरोट त्याग्नुभयो भने पनि तपाईं लामो समय सहवास गर्न सक्नुहुन्छ । धुम्रपान गर्दा धमनी कडा भएर लिंगमा रक्तप्रवाह हुन पाउँदैन र उत्तेजित हुन दिँदैन ।

सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने हात र पेटका मांसपेशी बलियो हुनु जरूरी हुन्छ । यसका लागि घरैमा वा जिम गएर व्यायाम गर्ने सल्लाह दिइन्छ ।

व्यायाम गर्दा लिंगमा राम्ररी रक्तसञ्चार हुन्छ जसका कारण यसलाई उत्तेजित हुन मद्दत पुग्छ ।

प्राक्क्रीडा गर्नुभयो भने तपाईं आफ्नो पार्टनरलाई खुशी बनाउन सक्नुहुन्छ र चरमसुख पनि लामो समयसम्म पाउनुहुन्छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : २३ बजे

मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण, विश्वासको मत बुधबार लिने

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको

‘बिग बोस १९’ आज ग्रान्ड फिनाले : कसले जित्छ ट्रफी ?

काठमाडौं– चर्चित रियालिटी शो ‘बिग बोस १९’ आज आफ्नो अन्तिम

भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालन, उद्घाटनमा पुगिन् मन्त्री शर्मा

काठमाडौं– चितवनको भरतपुर अस्पतालमा ट्रमा सेन्टर सञ्चालनमा ल्याइएको छ । 

गतिशील र समाधान उन्मुख संवादका लागि दोहा फोरम

दोहा– विश्वव्यापी व्यापार, प्राविधिक विकास र कृत्रिम बौद्धिकताको रूपान्तरणकारी उदयलगायत

‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवर्द्धन