सचिवालय बैठक अघि प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम « Khabarhub

सचिवालय बैठक अघि प्रचण्डलाई भेट्न खुमलटार पुगे उपाध्यक्ष गौतम


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।

आज सचिवाल बैठक बोलाइएका कारण अध्यक्ष प्रचण्डसँगको भेटवार्ताकालागि उपाध्यक्ष गौतम खुमलटार पुगका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओलीले यसअघिको सचिवालय बैठकले गरेको निर्णलाई पुनर्विचार गर्न आग्रह सक्ने अनुमान गरिएको छ ।

त्यसको प्रतिवाद गर्ने विषयमा दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा गौतमलाई पठाउने नेकपा सचिवालयले यसअघिको बैठकबाट निर्णय गरेपनि प्रधानमन्त्री केपी ओलीले त्यसलाई अस्वीकार गर्ने चेतावनी दिएपछि नेकपामा तनाव देखिएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : २७ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर