नेपालका लागि भारतीय राजदूत क्वात्राले कार्यभार सम्हाल्दै « Khabarhub

नेपालका लागि भारतीय राजदूत क्वात्राले कार्यभार सम्हाल्दै


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन् ।

राजदूत क्वात्रा बिहान ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन् । उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका कर्मचारीहरुले स्वागत गरे ।

क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत रहिसकेका थिए ।

सन् १९८८ मा भारतको परराष्ट्र सेवामा प्रवेश गरेका क्वात्रा एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा  सार्कमा समेत कार्यरत थिए ।

 मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि नरेन्द्र मोदी सरकारले क्वात्रालाई नेपालको राजदूत नियुक्त गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ४६ बजे

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण