कोरोना भाइरस पीडितलाई सहयोग गर्न बट्लरको सर्ट अक्सनमा « Khabarhub

कोरोना भाइरस पीडितलाई सहयोग गर्न बट्लरको सर्ट अक्सनमा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इङ्ग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरले कोरोना भाइरस पीडितको उपचारका लागि सहयोग गर्न विश्वकप क्रिकेटमा लगाएको सर्ट अक्सन गर्ने भएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफु फाइनलमा लगाएको सर्टलाई अक्सनमा राख्ने जानकारी दिएका हुन् ।

उनले रोयल ब्रोम्पटन एन्ड हरेफिल्ड हस्पिटलको च्यारेटिका लागि उक्त सर्ट अक्सनमा राख्ने बताएका छन् ।

‘म विश्वकपफाइनलमा लगाएके सर्टबाटलाई अक्सनमा राख्दैछु, अक्सनबाट आएको पैसा रोयल ब्रोम्पटन एन्ड हरेफिल्ड अस्पताललाई च्यारेटिमार्फत् सहयोग गर्ने छु,’ बट्लरले लेखेकाछन्, ‘गएको हप्ता उनीहरुले कोभिड १९ बाट प्रभावितको जीवन बचाउने सामाग्रीका लागि अपिल गरेका थिए त्यसैमा सहयोग गर्न चहान्छु ।’

मंगलबार उनले अक्सनमा राखेपछि सबैभन्दा धेरै ६१ हजार १ सय युरो एकजनाले मूल्य तोकेका छन् । उक्त सर्टमा इङ्ग्ल्यान्डको विश्वकप फाइनल खेलेका सबै खेलाडीको हस्ताक्षर समेत रहेको छ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ४१ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले