बेलायतमा कोरोना भाइरस संक्रमित १३ वर्षीय बालकको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरस संक्रमित १३ वर्षीय बालकको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा एक १३ वर्षीय बालकको मृत्यु भएको छ ।

दक्षिणी लण्डनको ब्रिक्सटनका १३ वर्षे इस्माइल मोहमम्द अब्दुल्वाहबको कोरोना भाइरसका कारण मृत्यु भएको लण्डन हस्पिटल ट्रस्टले पुष्टि गरेको हो ।

कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा मृत्यु हुनेमध्ये उनी सबैभन्दा कम उमेरका व्यक्ति रहेको बताइएको छ ।

बेलायतमा बुधबार विहानसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या बेलायतमा २५ हजार १५० पुगेको छ ।

मृत्यु भएका बालकको परिवारले उनमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नरहेको बताएका छन् । बालकमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गएको शुक्रबार भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : ५९ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय