कोरोना संक्रमित युवतीसंगै विमानमा आएका र भेटगरेका युवाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

कोरोना संक्रमित युवतीसंगै विमानमा आएका र भेटगरेका युवाको रिपोर्ट नेगेटिभ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत  पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट नेगेटिभ आएको

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एकयुवा युवती संग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको हो

दुबै युवाको थ्रोट स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाकोसंक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका डा. शिशिर देबकोटाले जानकारी दिए

उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देबकोटाले बताए

पर्वतको जलजला गाउँपालिका वडा नं धाइरिङ्गका ती युवा गत चैत्र गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाटयुवती संगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन

संक्रमणको आशंका युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोडस्वाब परिक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा रहेका पनि होम क्वारेण्टाईनमा बस्ने गरि फिर्ता भएका छन्

पर्वतमा अहिले सम्म जना आइसोलेसनमा रहेकाको रिपोर्ट नेगेटिभ आएको

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ४५ बजे

कारसहित पोखरीमा खसेका दुईजनाको शव निकालियो

सर्लाही– सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका

लामिछानेलाई कास्की अदालत लगियो, जिरो किलोमा समर्थकको सभा

पोखरा– सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्षमा भारत

काठमाडौं– अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को अध्यक्षमा भारत चयन भएको छ

अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बेच्ने

काठमाडौं– अमेरिकाले ताइवानलाई २ अर्ब डलर बराबरको हतियार बिक्री गर्ने

कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त 

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने