स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो « Khabarhub

स्पेनमा कोरोनाभाइरस संक्रमितको संख्या एक लाख नाघ्यो


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । बुधबार स्पेनमा थप ६ हजार २ सय १३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख नाघेको हो ।

हालसम्म स्पेनमा कोरोना भाइरससंक्रमितको संख्या १ लाख २ हजार १ सय ३६ पुगेको जनाइएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन ।

स्पेनमा ज्यान गुमाउनेको संख्या ९ हजार ५३ पुगेको छ ।

स्पेनमा कोरोना संक्रमितमध्ये २२ हजार ६ सय ४७ जना उपचारपछि निको भएका छन् । ५ हजार ८ सय ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ७० हजार ४ सय ३६ जना उपचाररत छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : २४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ