कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या १९८ पुग्यो « Khabarhub

कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या १९८ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै आजसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १९८ पुगेको जानकारी दिएको हो ।

कर्णाली प्रदेशमा आज मात्रै थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानमा गरिएको परीक्षणका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत र जुम्लाका रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित पुष्टि गरेर मन्त्रालयले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : ४६ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क